ह्वाईट हाउस, २८ कात्तिक । अमेरिकाको ४५औ राष्ट्रपतिय निर्वाचनमा पराजित हुनु भएकी हिलारी क्लिन्टनले आफु पराजित हुनुमा संघीय अनुसन्धान व्युरोका निर्देशक जम्स कोमी प्रमुख दोषी रहेको आरोप लगाउनु भएको छ ।
क्लिन्टनले आफु विजयको नजिक पुगिरहेका बेला विदेशमन्त्री भएको बेला प्रयोग गरिएका इमेलहरुका बारेमा अनुसन्धान थालिएको घोषणा गरेर कोमीले आफुलाई असर पारेको बताउनु भयो ।
आफ्ना ठूला दाताहरुसँगको कुराकानीका क्रममा क्लिन्टनले आफुले निर्वाचन जित्ने अवस्था हुदाँ हुदैपनि बदनामका लागि मात्रै इमेजकाण्डलाई चर्चामा ल्याईएको आरोप लगाउनु भयो ।
तेस्रो संयुक्त बहसपछि पनि हामी एकदमै राम्रो अवस्थामा रहेको तर एफविआईको इमेलबारे छानविन गर्ने घोषणाले पछाडी परेको उहाँले बताउनुभयो ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई