
ब्रसेल्स (बेल्जियम), १४ कात्तिक । लामो समयदेखि चर्चामा रहेको तर युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रको बेल्जियमको विमतीका कारण बिहीबार हुन नसकेको ईयू–क्यानाडा व्यापार सम्झौता आइतबार गरिएको छ ।
सम्झौतामा क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडो र ईयू प्रमुख डोनाल्ड टस्क तथा युरोपियन कमिसन प्रमुख जाँ क्लाउड जङ्कर र स्लोभाकियाली प्रधानमन्त्री रोवर्ट फिकोले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
बिहीबार हुने भनिएको उक्त सम्झौता बेल्जियमको फ्रान्सेली समुदाय बसोबास गर्ने वालोनिया क्षेत्रका नेता बेल्जियम प्रधानमन्त्रीले सम्झौताका लागि अन्तिम छलफलका लागि बोलाएको बैठक बृहद् विरोध जनाएपछि स्थगित भएको थियो ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण