काठमाडौं। मोफसलकै सबैभन्दा पुरानो र धेरै पुरस्कार राशि भएको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको १७औँ संस्करण फागुन १ गतेदेखि हुने भएको छ। धरानमा हुने प्रतियोगिता अघिल्लो वर्षभन्दा एक महिना अगाडि हुन लागेको हो । 
आयोजक धरान फुटबल क्लबले चैत महिनामा हुँदै आएको प्रतियोगिताको यो संस्करण भने फागुनबाट शुरु हुने जनाएको छ । धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको १७औँ संस्करण पुरस्कारको राशिसँगै सहभागी टिमको सङ्ख्यामा समेत वृद्धि गरिने आयोजक धरान फुटबल क्लबले जनाएको छ । गोल्डकपको १६औँ संस्करणमा उपाधि विजेताले नगद रु तीन लाख २५ हजार पाएको थियो ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ