
लन्डन । चाल्टर्न नेपाली समाज यूकेले दशैं तिहार २०७३ को अवसरमा विशेष शुभकामना कार्यक्रम गर्ने भएको छ ।
समाजले यही अक्टोबर २३ तारिख सांझ ६ बजेदेखि ग्रेस प्यारिस हल, चाल्टर्न रोडमा कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष टंक कंडेलले जानकारी दिए ।
शुभकामना आदानप्रदान, सांस्कृतिक प्रस्तुति र देउसी भैली कार्यक्रमको प्रमुख आकर्षण हुने कंडेलले जनाए । देउसी भैलोको संयोजन कृष्ण गैरेले गर्दैछन् ।
कार्यक्रममा प्रवेशका लागि टिकेट दर १० पाउण्ड र वालवालिकाका लागि ५ पाउण्ड तोकिएको छ । कार्यक्रम सफल बनाउन उपाध्यक्ष कृष्ण खरेल, सचिव सुशील खरेल लगायत क्रियाशिल छन् । समाजले कार्यक्रममा सहभागी भइदिन सबैमा आग्रह समेत गरेको छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह