काठमाडौँ, १ कात्तिक । सभामुख ओनसरी घर्ती स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने १३५औँ अन्तर व्यवस्थापिका–संसद्सम्बन्धी सम्मेलनमा सहभागी हुन आगामी शुक्रबार त्यसतर्फ जानुहुने भएको छ ।
कात्तिक ७ देखि ११ गतेसम्म चल्ने उक्त सम्मेलनमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक टेकबहादुर बस्नेत, राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरी र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई लगायत सहभागी हुने सभामुखका प्रेस सल्लाहकार वासुदेव शर्माले जानकारी दिनुभयो ।
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन