
लण्डन । पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा परिवारसहित दुई साता लामो भ्रमणका लागि बेलायत आइपुगेका छन् ।
बेलायत र युरोप भ्रमणका लागि काग्रेस बरिष्ठ नेता देउवा परिवारसहित मंगलबार लण्डन शहरमा आएका हुन् । काग्रेस भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतले हिथ्रोमा पूर्व प्रधानमन्त्री देउवासहितलाई स्वागत गरेको थियो ।
नेपाली जनसम्पर्क समिति, बेलायतका महामन्त्री राजकुमार त्रिपाठीका अनुसार, कांग्रेस बरिष्ठ नेता देउवा बेलायतबाट युरोप भ्रमणमा जाने र फेरी बेलायत फर्किने कार्यक्रम छ । बेल्जियम र बेलायतमा उनले जनसम्पर्क समितिले राखेको विभिन्न अन्तरक्रियामा भाग लिने कार्यक्रम तय गरिएको छ । यसैवीच, देउवा पुत्र थप अध्ययनका लागि बेलायत बस्ने श्रोतले उल्लेख गरेको छ ।
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका