काठमाडौँ, ८ चैत । आपूर्तिमन्त्री गणेशमान पुनले प्रधानमन्त्री भ्रमणबाट फर्केलगत्तै चीनसँग इन्धन व्यापारसम्बन्धी सम्झौता हुने बताउनुभएको छ ।
नेपाल र चीनबीच आज भएको दशबुँदे सम्झौतापछि रासससँग कुरा गर्दै उहाँले प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच इन्धन आयातनिर्यात सम्बन्धमा विशेष कुराकानी भएको र छिट्टै यससम्बन्धी सम्झौता गरिने विश्वास व्यक्त गर्नुभयो । आपूर्तिमन्त्रीले भन्नुभयो, “यस विषयमा प्राविधिक कुराबाहेक अरु सबै तयारी पूरा भएको छ, इन्धन व्यापारसम्बन्धी सम्झौता रोकिने कुनै कारण छैन ।”
आजै दुई देशबीच यातायात तथा पारवहन र स्वतन्त्र व्यापारसम्बन्धी लगायत सम्झौता भएका छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ