काठमाडौँ, २७ फागुन । संविधानविपरीत न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ११ न्यायाधीश सिफारिस गरेको जनाउँदै आज सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
न्याय परिषद् अध्यक्ष एवम् प्रधानन्यायाधीश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय लगायतविरुद्ध अधिवक्ता डा विजयसिंह सिजापतिले पेस गरेको निवेदनमा संविधान विपरीत न्यायाधीश नियुक्तिको सिफारिस गरिएको तथा नयाँ संविधानमा व्यवस्था भएअनुसार सुनुवाइ समिति नभएको अवस्थामा आफ्ना मानिसलाई न्यायाधीश बनाउने मनसाय राखिएको बताइएको छ तर आइतबार रिट निवेदन पेस गरिए पनि आजसम्म दर्ता भएको छैन ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?