लन्डन । नेप्लिज ब्रिटिश कम्युनिटी यूकेले आफ्नो स्थापनाकालको छैठौं वर्ष प्रवेशको अवसरमा रक्तदान गर्ने भएको छ । कम्युनिटीले आगामी ५ मार्च बिहान बेकन कम्युनिटी सेन्टर, साउथ ह्यारोमा रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदानमा नेपलिज ब्लड डोनर्स यूकेले सहकार्य गर्नेछ ।
रक्तदान गर्न हालसम्म २० जना भन्दा बढिले नाम दर्ता गराइसकेको ब्रिटिश कम्युनिटीका संयोजक कमलराज खनालले जनाए । इच्छुक अन्यलाई पनि रक्तदान गर्न संस्थाले आव्हान गरेको छ ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा