वाशिङटन (अमेरिका), ३ माघ । इरानमाथि लगाइएको अमेरिकी प्रतिबन्ध फुकुवापश्चात इरानले रिहा गरेका अमेरिकी नागरिक लिएर विमान तेहरानबाट स्वदेशका लागि प्रस्थान गरेको एक उच्च अमेरिकी अधिकारीले बताएका छन् ।
ओबामा सरकारको प्रशासनले उक्त विमानमा इरानबाट स्वदेश फिर्ता हुन चाहेका सबै चार जना विमानमा छन् वा छैनन् भन्ने सम्बन्धमा केही जनाएको छैन ।
यद्यपि वाशिङटन पोस्टका प्रकाशकले उक्त पत्रिकाका संवाददाता र उहाँकी धर्मपत्नीले इरानबाट ५४५ दिनको कटु अनुभवपछि स्वदेशका लागि छुटेको बताए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण