काठमाडौँ, २६ पुस । पञ्चायतकालदेखि गणतन्त्रसम्मका प्रधानमन्त्री, प्रधान न्यायाधीश, मन्त्रीलगायत उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्न भन्दै सर्वोच्चमा आज मुद्दा दर्ता भएको छ ।
पूर्वराजबन्दी एवम् राजनीतिकर्मी कृष्ण केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका–संसद् सचिवालय र सभामुखलाई विपक्षी बनाइ दर्ता गरेको सो मुद्दामा भोलि सोमबार बिहान ११ बजे बहस हुने बताइएको छ ।
निवेदनमा जिम्मेवार सार्वजनिक पदमा नियुक्ति वा मनोनित वा निर्वाचित हुँदा सम्पत्ति विवरण सार्वजनिक नगरिएको वा अद्यावधिक नगरिएको भन्दै निजहरुको हैसियत अस्वाभाविक र अमिल्दो देखिएमा सबैलाई कारबाही गर्न एक अधिकारसम्पन्न संसदीय छानबिन समिति गठनलगायत माग गरिएको छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत