लन्डन । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्रा. डा. सूर्यप्रसाद सुवेदीको ‘अन्तर्राष्ट्रिय लगानी कानुन’ नामक पुस्तक विमोचन भएको छ । यूकेस्थित लिड्स विश्व विद्यालयका प्राध्यापक सुवेदीको उक्त पुस्तक काठमाण्डौंमा एक समारोहबीच विमोचन गरिएको हो । नेपाल विश्व सम्वन्ध परिषदले पुस्तक लोकार्पण कार्यक्रम गरेको हो ।
विमोचन कार्यक्रममा बोल्ने अधिकांश वक्ताले भारतीय नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न थुप्रै कानुनी आधार रहेको बताएका थिए ।
सो पुस्तकका लेखक एवम् अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा सुवेदीले २०४५ सालमा भारतले गरेको नाकाबन्दीको तुलनामा अहिलेको नाकाबन्दीमा नेपालले आत्मसात् गरेका अन्तर्राष्ट्रिय कानुनका कारण अन्तर्राष्ट्रिय रुपमा आवाज उठाउन अवस्था सहज रहेको अवगत गराए ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा