
गुल्मी, १८ असोज । गुल्मीको सदरमुकाम तम्घास नजिक बस दुर्घटना हुँदा एक महिला र एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । यो घटनामा पच्चीस यात्रु घाइते भएका छन् ।
बुटवलबाट गुल्मीतर्फ आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिकाको उर्लेनीमा दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । घाइतेको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।
बस दुर्घटनाको कारण खुल्न सकेको छैन ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ