
नेपाल बन्दका विरुद्व ‘विवेकशील नेपाली’ नामक संस्थाले माइतीघर मण्डलाबाट सुरु गरेको रयाली । तस्बिर ः मदन गौतम, रासस
काठमाडौँ, ३२ साउन । नेपाल बन्दविरुद्ध विवेकशील नेपाली नामक संस्थाले आज रयाली निकालेको छ । ‘नेपाल खुल्ला छ’ लेखिएका प्लेकार्डसहित निस्केको रयालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
‘बन्दको विकल्प खोजौँ’, ‘बन्द नगरौँ’ भन्दै बन्दका समयमा बन्दविरुद्ध विरोध कार्यक्रम गर्दै आएको सो संस्थाका अध्यक्ष उज्ज्वल थापाले बताए ।
आज माइतीघर मण्डलाबाट निस्केको रयाली थापाथली, त्रिपुरेश्वर, जमल, दरबारमार्ग, घन्टाघर, भृकुटीमण्डप, पुतलीसडक, हात्तीसार ज्ञानेश्वर, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो लगनखेल हुँदै पुनः माइतीघर मण्डला आएर समापन गरिने जानकारी उनले दिए ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप