लन्डन । भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणमा लन्डनस्थित भारतीय समुदायले समेत सहयोग गरेको छ । गैर आवासीय नेपाली संघ, बेलायत र कपिलबस्तु समाज यूकेको साथमा साहिद उद्यम सिंह एसियन कम्युनिटी सेन्टर (सुसाक) र इण्डियन वर्कर्स एसोसिएसन ग्रीनवीच र बेक्स्ली शाखाले एक च्यारिटी डिनर गरि झण्डै १६ लाख रुपैयां (९८०० पाउण्ड) संकलन गरेका हुन् ।
गत आइतबार आयोजित एक च्यारिटी डिनरमा उक्त रकम संकलन भएको कपिलबस्तु समाज यूकेका अध्यक्ष दीपक श्रेष्ठले जनाए ।
संकलित रकम खाल्सा एडमार्फत पुनर्निर्माणका लागि नेपाल पठाइने छ ।
उक्त अवसरमा सुसाक अध्यक्ष कृपाल एस हिर, एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, कपिलबस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठ, इण्डियन वर्कर्स एसोसिएसनका महासचिव चरण आथ्वा लगायत सयौं भारतीय, नेपाली समुदायको उपस्थिति थियो ।
कार्यक्रममा दाजु भाइ ग्रुप (अमित थापा मगर) र अस्मिता कुंवरले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने