लन्डन । मधुमेह रोगबारे जनचेतना फैलाउने एकजना भूपू गोर्खा नेशनल भोलेन्टियरिङ अवार्ड जित्न सफल भएका छन् ।
चर्च क्रुकहाम निवासी ५५ वर्षीया डम्बर गुरुङले डायबेटिज यूके नेशनल इन्सपायर अवार्डस् जित्न सफल भएका हुन् । गत मंगलबार सेन्ट थोमस् हस्पिटलको गभर्नर्स हलमा आयोजित एक समारोहमा गुरुङलाई अवार्ड हस्तान्तरण गरिएको हो ।
गुरुङ रसमोर डायबेटिज यूके ग्रुपका अध्यक्ष समेत हुन् ।
सन् १९९७ मा उनको टाइप टु डायबेटिज पत्ता लागेको थियो । त्यसयता मधुमेह रोगबारे जनचेतना जगाउन उनी क्रियाशिल भए ।
डायबेटिज यूके साउथ इष्टका क्षेत्रीय प्रवन्धक जिल स्टियटनले गुरुङले स्थानीय समुदायलाई धेरै प्रभावकारी भूमिका निर्वाह गरेको जनाए ।
बेलायतमा हाल ३२ लाख मानिस मधुमेहबाट पीडित रहेको अनुमान छ ।
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने