
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अक्टोबरमा हुने १२औँ अधिवेशनका लागि हालसम्म बेलायतसहित २५ वटा एनसीसीका निर्वाचन सम्पन्न भएको छ । आइतबार ८ देशमा निर्वाचन हुँदैछ र बाँकी एनसीसीहरूले आगामी जुलाई ३१ तारिखसम्म निर्वाचन सम्पन्न गर्ने एनआरएनएका अगुवा डा हेमराज शर्माले जानकारी दिनुभएको छ ।
१२औँ अधिवेशनका लागि प्रतिनिधिको आवेदन अगस्ट १० देखि २० गतेसम्म स्मार्ट एनआरएनए एपमार्फत खुला गरिनेछ । प्राप्त आवेदनहरूबाट विधानमा तोकिएको प्राथमिकताको आधारमा अगस्ट महिनाको अन्त्यसम्म प्रतिनिधिको नामावली तयार गरिने एनआरएनएले जनाएको छ ।
हालसम्म निर्वाचित भएका एनसीसी प्रतिनिधिहरू:
१) स्विजरल्याण्ड – विष्णुप्रसाद थापा
२) न्यूजील्याण्ड – डा. अच्युत अर्याल
३) फ्रान्स – मिन कुमार श्रेष्ठ
४) हङ्गेरी – नारायणप्रसाद भण्डारी
५) दक्षिण सुडान – रामप्रसाद पाध्या
६) युगान्डा – रमा अर्याल
७) चेक गणराज्य – छविलाल कँडेल
८) आयरल्याण्ड – चेतराज ओली
९) स्विडेन – राजेन्द्र तामाङ
१०) साउदी अरब – उमेश भट्टराई
११) पोर्चुगल – बमबहादुर जि.सी.
१२) नेदरल्याण्ड्स – सबु पौडेल
१३) अमेरिका – विकास उप्रेती
१४) मकाउ – युवराज नेउपाने
१५) हङकङ – अनु राई
१६) अष्ट्रिया – विनोद चौलागाईं
१७) अष्ट्रेलिया – सन्तोष कुँवर
१८) स्पेन – सन्तोष श्रेष्ठ
१९) बेलायत (UK) – राजेन्द्र पुदासैनी
२०) पोल्यान्ड – रिता नेउपाने
२१) दक्षिण कोरिया – पार्वती तामाङ
२२) कम्बोडिया – शिवराज पराजुली
२३) चिन – मुकुन्द ढकाल
२४) साइप्रस – दाता नन्द पाण्डे
२५) बहराइन – राजु श्रेष्ठ
आज र भोलि निर्वाचन हुँदै गरेका देशहरू:
२६) जापान
२७) इजरायल
२८) क्यानडा
२९) मलेसिया
३०) बेल्जियम
३१) कङ्गो
३२) टर्की
३३) रसिया
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]