
काठमाडौं । आर्थिक पत्रकार तथा लेखक, टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीको ‘जङ्गबहादुर इन इङ्गल्याण्ड’ पुस्तक सार्वजनिक भएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राध्यापक त्रिरत्न मानन्धर, मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कुन्द दीक्षित, इतिहास अध्येता यादव देवकोटा, लेखक पिता बक्तबहादुर बुढाथोकीलगायतले उक्त कृति विमोचन गर्नुभएको हो ।
जङ्गबहादुर राणा पुस ४ मा बेलायत पुगेको १७५ वर्ष पुगेको अवसर भएकाले यही हप्ता किताब सार्वजनिक गरेको लेखक बुढाथोकीले बताउनुभयो। उहाँले राणाकालको आर्थिक मुद्दा खोल्ने क्रममा पुस्तक तयार भएको सुनाउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा