
काठमाडौं । शारीरिक सुगठनका नेपाली राष्ट्रिय खेलाडी प्रकाश राईको निधन भएको छ । उहाँ पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता हुनुहुन्थ्यो ।
मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता हुनुहुन्थ्यो । मोरङको ‘फोनिक्स फिटशाला’ बाट सहभागी बन्न उहाँ काठमाडौं आउनु भएको थियो । टोखा नगरपालिका-६ स्थित ग्रीनल्यान्ड होटलमा बस्दै आउनुभएका उहाँ बुधबार बिहान ६ बजेतिर अचानक लड्नुभएको थियो । उपचारका लागि नजिकैको ग्रान्डी अस्पताल लगिए पनि चिकित्सकले उहाँलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने