
काठमाडौं । नेपालको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनभएको छ ।
शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । शाहले आइतबार बिहान नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्री बन्नुभएको हो । पहिलाेपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बन्नुभएका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिनुभएको थियो । उहाँ समग्रमा सुदूरपश्चिमका पाँचौं मुख्यमन्त्री हुनुहुन्छ । प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बन्नुभएको थियो ।
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि