
काठमाडौँ । विवाहपछि अभिनयलाई चटक्कै छाडेकी अभिनेत्री विपना थापा नेपाली चलचित्रमा पुन: फर्कने भएकी छिन् ।
अर्की अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्स्व दीर्घ’मा उनी अनुवन्धीत भएकी छिन् ।
चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापाले झण्डै ७० वटा चलचित्रमा अभिनय गरेकी छिन् ।
ह्रस्वदीर्घको निर्देशकमा चन्द्र पन्त रहने छन् भने अन्य कलाकारहरूमा ब्रह्मानन्दम, प्रदीपरामसिंह रावत, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ ।चलचित्रमा केही भारतीय र नेपाली कलाकार रहने निर्देशक पन्तले जानकारी दिए ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान