
लण्डन । विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको समूह ‘सी’ को खेलमा साउदी अरेबियाले वर्ल्डकपको प्रबल दाबेदार अर्जेन्टिनालाई हराएको छ ।
खेलको फर्स्ट हाफमा मेस्सफले पेनाल्टीमार्फत अर्जेन्टिनालाई अग्रता दिलाएका थिए तर दोस्रो हाफमा साउदी अरेबियाका अल सेरी र अल दाउसारीले गोल गर्दै अर्जेन्टिनालाई हराए ।
प्रख्यात फुटबल खेलाडी मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीको मिहिनेतलाई साउदी अरेबियाका खेलाडीहरुले असफल तुल्याएका थिए । खेलको र्याङ्किङमा तल रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई हराएर विश्वकपको अप्रत्याशित परिणाम शुरु गरेको छ ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त