इस्लामाबाद । पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ ।
सत्तामा रहँदा अनावश्यक रुपमा उपहार लिएको निर्वाचन आयोगले फैसला गरेपछि उनलाई उम्मेदवार हुन अयोग्य घोषित गरिएको उहाँको वकिल गोहर खानले जानकारी दिए ।
‘पाकिस्तानको निर्वाचन आयोगले इमरान खानलाई भ्रष्ट अभ्यासमा संलग्न भएको घोषणा गरेको छ,’खानले भने,’हामी यसलाई अहिले इस्लामावाद उच्च अदालतमा चुनौती दिने छौं ।’
पाकिस्तानमा सरकारी अधिकारीहरूले सबै उपहारहरू घोषणा गर्नुपर्छ, र निश्चित मूल्यभन्दा कमका उपहारहरु राख्न अनुमति दिइएको छ ।
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण