
पेरिस । फ्रान्समा सम्पन्न संसदीय निर्वाचनमा फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोको पार्टी नेतृत्वको गठबन्धनले बहुमत पाउन चुकेको छ ।
हालसम्मको नतिजा अनुसार मार्कोनले कुल ५७७ सीटमध्ये २४५ सीट प्राप्त गरेका छन् । फ्रान्सको तल्लो सदन राष्ट्रिय सभामा पूर्ण बहुमतको लागि २८९ सिट चाहिनेमा उनको गठबन्धन सो प्राप्त गर्न चुकेको छ।
वामपन्थी तथा ग्रीनहरुको गठबन्धन नुप्स १३१ सिटका साथ दोस्रो स्थानमा आएको छ र देशमा बलियो प्रमुख प्रतिपक्ष बनेको छ ।
मारिन ले पेनको अति दक्षिणपन्थी न्याशनल र्याली पार्टीले ८९ सिट जितेर तेस्रो स्थानमा पुगेको छ । रिपब्लिकनले ६४ सीट जितेका छन् ।
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता