
लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले महावीर पुन र नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव दिवस राईसित अन्तर्क्रिया गर्ने भएको छ ।
राष्ट्रिय आविस्कार केन्द्रमार्फत नेपालमा नयाँ नयाँ अन्वेषणमा लागि पर्नुभएका पुन केही समयदेखि बेलायत र युरोपको भ्रमणमा रहनुभएको अवसर पारेर महासंघले सो कार्यक्रम गर्न लागेको हो । यस्तै, नेपाल आदिवासी जनजाति महासंघका नवनिर्वाचित महासचिव दिवस राई पनि हालै मात्र बेलायत आइपुग्नुभएको छ ।
ह्यारोस्थित गोल्डेन सीप रेस्टुरेन्टमा जुन ३ तारिख शुक्रबारका दिन दिउँसो १२ देखि साँझ ६ बजेसम्म हुने सो कार्यक्रमको सहआयोजकमा नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत रहेका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]