
बर्लिन । जर्मनीका चान्सलर ओलाफ सोल्जले मंगलबार बेलायतलाई उत्तरी आयरल्याण्डमा ब्रेक्जिटपछिको कडा संघर्षरत व्यापारिक व्यवस्थामा ‘एकपक्षीय’ परिवर्तन नगर्न आग्रह गर्नुभएको छ ।
सोल्जले बर्लिनमा सञ्चारकर्मीहरूसँग भन्नुभयो, ”कसैले पनि एकपक्षीय रूपमा सम्झौता तोड्नु हुँदैन वा हामीले सहमति जनाएको प्रबन्धलाई कुनै पनि हालतमा परिवर्तन गर्नु हुँदैन ।”
बेल्जियमका प्रधानमन्त्री अलेक्जेण्डर डे क्रोले उक्त अवसरमा आफूहरूको सन्देश निकै प्रष्ट भएको र सबैले सहमति गरेको कुरालाई कसैले एकलौटी रूपमा तोड्नु गलत हुने बताउनुभयो ।
ब्रेक्जिटपछि उत्तर आयरल्याण्डमा गरिने आर्थिक गतिविधिलगायतका विषयलाई लिएर बेलायत र अन्य यूरोपेली मुलुकहरूबीच भिन्न मतहरू आएका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]