
मस्को । रुसी सरकारी टेलिभिजनले सोमबार युक्रेनका लागि लडिरहेका व्यक्तिहरूको रिहाइको लागि वार्ता गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आग्रह गर्दै “ब्रिटन्स” भनेर वर्णन गरेको भिडियो प्रसारण गरेको छ।
भिडिओमा देखाइएका दुई राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका धनी युक्रेनी व्यापारी भिक्टर मेदवेदचुकको लागि साटासाट गर्न आग्रह गरिएको थियो । उनलाई हालै पश्चिमी समर्थक देशमा पक्राउ गरिएको थियो।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी