अंकारा। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार युक्रेन र रुस बीचको शान्ति वार्तालाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्न एक घण्टा लामो मन्त्रिपरिषद् बैठकको आयोजना गर्न लागेको यस विषयमा परिचित स्रोतले स्पुतनिकलाई जनाएको छ।
एर्दोगानले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गर्नुभएको थियो । उहाँहरू बीच रुसी र युक्रेनी वार्ताकारहरू बीचको अर्को चरणको वार्ता इस्तानबुलमा हुने सहमति जनाइएको छ।
“बैठक भोलि दिउँसो शुरु भएर साँझसम्म चल्ने अपेक्षा गरिएको छ। युक्रेनमा अङ्काराको मध्यस्थता एजेन्डामा शीर्ष विषय हुने” स्रोतले उल्लेख गरेको छ ।
एर्दोगानले मार्च २४ मा ब्रसेल्समा हुने असाधारण शिखर सम्मेलनको छेउमा नेटोका सहयोगीहरूसँग गरेको वार्ताका बारेमा आफ्ना मन्त्रीहरूलाई जानकारी दिनुहुनेछ।
“राष्ट्रपतिले मन्त्रीहरूको प्रतिक्रिया प्राप्त गर्नका लागि आफ्नो सम्पर्कहरूको बारेमा आफ्नो टोलीलाई जानकारी गराउनु हुनेछ”, स्रोतले बताएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी