गैरआवासीय नेपाली संघ इन्ग्ल्याण्ड राज्य समन्वय परिषद युकेद्वारा आयोजित रनफेष्ट कार्यक्रमलाइ अझै परिमार्जित र फराकिलो बनाउदै बेक्स्ले नेपाली समाज युकेले के बृद्द के बालक के युवा के सामजिक अभियान्त सबैसबै लाइ नै भेला गरेर ५ किलोमिटर रनफेष्ट कार्यक्रम लाइ एतिहासिक बनाउदै डेन्सन पार्कमा भब्यताको साथमा पुरा गराएका छन ।भने यस कार्यक्रम बाट बेक्स्ली समाज र त्यो ठाउको एक एतिहासिक परिचय पनि बनेको छ ।
यस रन फेष्ट कार्यक्रमका
संयोजक बलराम सुबेदी ज्युले पनि सहयोगको लागी अध्यक्ष आन्नद धरेल ज्यु कोषअध्यक्ष श्री दिपेन्द्र सिटौला ज्यु र संस्थाका सबै प्रतिनिधि ज्युहरू र रोइल बरो अफ ग्रीनिज नेपाली समाजका अध्यक्ष तथा प्रतिनिधि ज्युहरू सबैसबै लाइ धन्यबाद दिंदै रनफेष्ट कार्यक्रमको लागी जो जस्ले भाग लिनु भयो उहाहरू सबैसबैको जित भएको छ ,र जो जस्ले आउन भ्याउनु भएन र सुभेक्ष प्रदान गरिदिनु भयो, सहयोग गरिदिनु भयो उहाँ हरू सबैसबैमा धन्यबाद दिएका थिए ।
कार्यक्रम सुरू हुनु भन्दा पहिला राज्य समन्वय परिषदका अध्यक्षा लाल बहादुर गुरूङ अध्यक्ष प्रेम गाह मगर र संरक्षक सेर बहादुर
सुनार सह सचिव अन्जु कुँवर रप्रबक्ता डा बिसाल गुरूङ लगायत कार्यसमिति का सदस्य तथा सामजिक अभियान्त ज्युहरू पलमिष्टेडको पशुपती मन्दिरमा पुगेर रनफेष्ट कार्यक्रमको सफल्ताको लागी प्राथना गरेका थिए ,भने कार्यक्रम सकेर मेडलप्रमाणपत्र बितणन गरे पछी उहाँ हरू सबैसबैमा अत्यन्तै खुशी र उत्साहित देखिन् थियो । उहॉ हरूले आगमी दिनहरूमा पनि राज्य समन्वय परिषद इन्ग्ल्यण्डले गर्नु पर्ने सहयोगको लागी हरदम प्रयास गरिने बाँचा गरेका थिए ।
कार्यक्रमको संचालक केदार थपालियले उपस्थित सबैलाइ स्वागत गर्दै मन्त्रमुग्ध पारेका थिए ।
काउन्ट्री काउन्सिलको प्रमुख जिम्मेवरी पाए संगै राम पन्थि ज्यु रअन्जु कुँवर ज्युको संयोजकमा केन्ट काउन्ट्री काउन्सिलको गठन भएको छ र सामजिक अभियान्त दिपक थापा ज्यु लाइ केन्ट काउन्ट्री काउन्सिलको संयोजकमा चयन गरिएको छ भने कार्यक्रमका प्रमुख अथिती गैर आवसिय नेपाली संघ बेलायतको अध्यक्ष श्री प्रेम गाह मगर ज्यु ,गैर आवसिय नेपाली संघ युकेको संरक्षक श्री सेर बहादुर सुनार ज्यु ,इन्ग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्षा श्री लाल बहादुर गुरूङ ज्यु बेक्स्ली समाजका अध्यक्षा श्री आन्नद धरेल ज्युले लगाएतका उपस्थिति सम्पूर्ण महानुभाव ले स्वागत तथा सफल्ताको सुभकामना दिएका थिए। भने बेक्स्ली समाजले दिएको साथ सहयोग र पहल बाट अरू संस्था र संगठनहरूको लागी पनि एक महत्वपुर्ण उदाहरण बन्नेको छ।।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने