अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड संक्रमण


क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ ।

उहाँले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताउनुभएको हो ।उहाँले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको बताउनुभएको कुरा उहाँको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ ।

आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर रुपमा कोभिड १९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताउनुभएको सो वेभसाइटमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री