कियभ । युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसलाई युक्रेनको सिमानामा रुसी सैन्य निर्माणबारे छलफल गर्न ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका छन्।
ट्विटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसले भियना कागजातअन्तर्गत कीयभको अनुरोधलाई जवाफ दिन असफल भएको पनि बताएका छन् ।
”हामी रुस र सबै सहभागी राष्ट्रहरूसँग छलफल गर्न ४८ घण्टाभित्र बैठक बस्न अनुरोध गर्छौं” उनले भने ।
पछिल्ला केही महिनाहरूमा पश्चिमा देशहरु र युक्रेनले रसियालाई “आक्रमण” को कथित तयारीमा युक्रेनी सीमा नजिकै सेना निर्माण गरेको आरोप लगाएका छन्।
मस्कोले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ र बारम्बार रूसी सिमाना नजिक नाटोको सैन्य गतिविधि बारे कडा चिन्ता व्यक्त गर्दै आएको छ।
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]