वार्सा । पोल्याण्डले बेलारुससितको नाकामा सुरक्षाकर्मीको संख्या बढाएको छ ।
बेलारुसबाट पोल्याण्डमा प्रवेश गर्न चाहनेहरुको संख्या बढेपछि पोल्याण्डले सो कदम लिएको हो ।
पोल्याण्डले बेलारुससँगको सीमामा १२ हजार सैनिक, ४ हजार सीमा सुरक्षाकर्मी र १ हजार ५०० प्रहरी अधिकारीहरू तैनाथ गरिएको जनाएको छ । यस्नै प्रतिआतङ्कवाद इकाईका २५० सदस्यहरू पनि सीमामा खटाइएको पोल्याण्डका गृह उपमन्त्री मासीज वासिकले मंगलबार जानकारी दिनुभएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी