काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
आइतबार प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
अब लुम्विनी प्रदेशमा १६ सदस्यीय मन्त्रिपरिषद् भएकाे छ । जसमा मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, डिल्लीबहादुर चौधरी मन्त्री पर्यटन, ग्रामिण तथा शहरी विकास, कृष्णध्वज खडका आर्थिक मामिला तथा सहकारी , सहसराम यादव भौतिक पूर्वाधार विकास, तिलकराम शर्मा आन्तरिक मामिला तथा संचार, इन्द्रजीत थारु स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण,वीरबहादुर राना उर्जा, जलश्रोत तथा सिंचाई, सुरेन्द्रबहादुर हमाल बन, वातावरण तथा भू संरक्षण, अजय शाही उद्योग, वाणिज्य तथा आपूर्ति, रमा घर्ती कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सुमन शर्मा रायमाझी कृषि, खाद्य प्रविधि तथा भूमि ब्यवस्था,पुर्मती ढेँगा श्रम, रोजगार तथा यातायात्र व्यवस्था, बसीउद्दीन खान शिक्षा, विज्ञान, युवा तथा खेलकुद हुनुहुन्छ ।
त्यसैगरी राज्यमन्त्रीमा विमलाकुमारी खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण,अर्जुनकुमार श्रेष्ठ उर्जा,जलश्रोत तथा सिंचाई, सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि ब्यवस्था र रिना नेपाल बिक पर्यटन, ग्रामीण तथा सहरी विकास हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन