मंगलबार, असोज ५ २०७८ | Tue, September 21, 2021
नेपालको समय: ०७:३४ | UK Time: 02:49

तालिवान सत्तामा आएपछि अफगानिस्तानमा अन्तरराष्ट्रिय उडान गर्दै पीआईए

वीनेपाली
२०७८ भदौ २६ गते ११:२६

इस्लामाबाद । पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यावसयिक उडान गर्ने भएको छ।

उक्त एअरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यावसियक उडान हुनेछ। प्रवक्ता अब्दुल्लाह अफिज खानलमा अनुसार उक्त उडानको सम्पूर्ण तयारी पूरा भएको छ।
विमान (ए ३२०) ले सेप्टेम्बर १३ मा इस्लामावाद देखि काबुलको उडान गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक