
स्वर्गीय श्रेष्ठ
कोरोना संक्रमणको विश्वव्यापी महामारीले पोर्चुगलमा पहिलो पटक एक नेपाली महिलाको दु:खद निधन भएको छ ।
नेपालमा ओखलढुंगा घर भइ लामो समयदेखि पोर्चुगलको साऊजऊ स्तोरेलमा परिवार सहित व्यवसाय गर्दै आएकी मुना श्रेष्ठको कोरोनाको कारणले मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो ।
अन्दाजी ४२ वर्षीय स्वर्गीय मुना श्रेष्ठ पति हेमन्तकुमार सहित एक छोरी एक छोराका साथ बस्दै आएकी थिइन् ।
उनी पुरानो निमोनियाको विरामी रहेको कोरोना संक्रमण भइ निमोनिया समेत बल्झेपछि ३/४ हप्ता जति कासकाईस अस्पतालमा राखी उपचार भइरहेकोमा अन्ततः अस्ती मध्य राती २ उनको असामयिक निधन भएको हो ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल