यस्तो छ नेपालको नयाँ नक्शा

काठमाडौँ । नेपाल सरकारले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा आज औपचारिक रुपमा सार्वजनिक गरेकाे छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पद्यमा अर्यालले नयाँ नक्सा सार्वजनिक गर्नुभएको हो ।
यसअघि मन्त्रिपरिषद्को बैठकले नेपालका ती भूभाग समेट्ने गरी नयाँ नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री