
पोर्तुगल । पोर्तुगलमा सक्रिय मिडियाका सम्पादक, नेपाल पत्रकार महासंघको प्रस्तावित पोर्तुगल शाखा लगायतले रासस पोर्चुगल सम्वाददाता भगवान गिरीले सम्प्रेशित गरि प्रकाशित समाचारको अनावश्यकरूपमा खण्डन गरेको र समाचारको वास्तविकता बंग्याएको भन्दै एनआरएनए पोर्तुगलप्रति आपत्ति जनाएका छन् ।
समाचारको भावर्थ नबुझी शीर्षक पढेर खण्डन गरिएकोप्रति पत्रकारहरुले प्रश्न उठाएका हुन् ।
‘एनआरएनएको आफ्नै बक्तब्यमा पोर्तुगलको सडकमा नेपाली दुर्ब्यसनी बढेको, तिनीहरुको बास सडकमा हुने गरेको र सबैको सहयोगमा उद्दार गरिएको स्पष्ट स्वीकारोक्ति हुँदाहुँदै त्यही समाचार कसरी गलत भयो ? के अब यो समाचार पछि पोर्तुगलमा यस्ता खालका सबै समस्याहरु निराकरण भएका हुन् ? अब यो सवाल पोर्तुगलमा सधैंकालागि हल भएको हो ?’ उनीहरुको चेतावनी छ- ‘अब यस्तो समस्या देखापरे समस्या नै नभएको भनेर वक्तव्य निकाल्नेहरुले समाधान गर्नुपर्नेमा पत्रकारहरु एकमत छन् ।’
समस्या, विकृति, विसंगति उजागर गर्न पोर्तुगलका नेपाली पत्रकारहरुले जस्तोसुकै परिस्थितिमा कलम चलाउन नछाड्ने र पोर्तुगलका मिडियाकर्मीहरुको एकता र एक्यवद्धता निरन्तर रहने प्रतिवद्दता उनीहरुले जनाएका छन् ।
हेर्नुहोस् पत्रकारहरुको बिज्ञप्ति जस्ताको तस्तै-

बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न