
काठमाडौं । गैर आवासीय नेपाली संघको निर्वाचन बिहीबार सांझ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
इलेक्ट्रिक भोटिंग सिस्टममा प्राविधिक गडबढी भएपछि बुधबार निर्धारित निर्वाचन बिहीबार कागजी मतपत्रमै सम्पन्न भएको हो ।
निर्वाचन समिति श्रोतका अनुसार, २५७० मतदाता मध्ये २३४४ मत खसेको छ । मतगणना आजै रातीबाट शुरु हुने र परिणाम आइसक्ने अपेक्षा गरिएको छ ।
यसपटक अध्यक्षमा कुल आचार्य र कुमार पन्तको कडा प्रतिष्पर्धा छ ।
‘मातृभूमिमा समृद्धि, कर्मभूमिमा संस्कृति’ नाराका साथ मैदानमा उत्रिएका आचार्यले जित्ने प्रक्षेपणहरु सार्वजनिक भएका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?