लन्डन । लन्डनस्थित नेपाली दूतावास आउंदो २६ अगष्ट, २०१९ सोमबार बन्द हुने भएको छ । समर बैंक होलिडेका कारण उक्त दिन दूतावास बन्द रहने दूतावासले बुधबार एक सूचनामार्फत जनाएको हो । कार्यालय मंगलबार सवा ९ बजे बिहान सुचारु हुनेछ ।
दूतावासको सहकार्य र तमुधिं यूकेको आयोजनामा आइतबार लन्डन केम्पटन पार्क रेस कोर्समा वृहत ‘नेपाली मेला’ को तयारी छ । उक्त मेलामा दूतावासका माध्यमबाट विभिन्न देशका राजदूत र कुटनीतिज्ञहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण