लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आउने भएका छन् । प्रधानमन्त्री ओलीले जुन ९ देखि १५ सम्म तीन यूरोपेली मुलुक बेलायत, फ्रान्स र स्विटजरल्यान्ड भ्रमण गर्न लागेको जनाइएको छ । प्रधानमन्त्री ओलीको भ्रमण तयारीमा सरकारी अधिकारीहरु जुटेका छन् ।
ओलीले बेलायतको अक्सफोर्ड विश्वविधालयमा प्रवचन दिने र बेलायती अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम छ । तर, बेलायती प्रधानमन्त्री टेरेजा मेले आउँदो महिना पदत्याग गर्ने घोषणा गरिसकेको अवस्थामा ओलीले कुन तहको नेतासँग भेट गर्ने तय हुन बाँकी छ । यद्यपि मे कामचलाउ प्रधानमन्त्रीका रुपमा भने केही समय रहने छिन् ।
लण्डनस्थित नेपाली दूताबास स्रोतले कार्यक्रम विवरण आगामी साता आउने जनायो ।
बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएको २०३ वर्ष भइसक्दा बेलायती प्रधानमन्त्री एक जनाको पनि नेपाल भ्रमण हुन सकेको छैन् ।
नेपालको समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, को को छन् ?
नेपालकी स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह