
लन्डन । मिस इंग्ल्याण्ड २०१९ सुन्दरी प्रतियोगिताका लागि एक नेपाली युवती मैदानमा उत्रिएकी छन् । अल्डरसट निवासी प्लोर प्लान आर्किटेक्ट २५ वर्षीया प्रतिष्ठा राउतले ‘मिस इंग्ल्याण्ड फोटो हिट’ मा प्रतिष्पर्धा गर्दैछन् । फोटो हिट फाइनलिष्टमा पुगेकी प्रतिष्ठाले आफूलाई मत दिन अपिल गरेकी छन् । पब्लिक भोट जितले उनलाई मिस इंग्ल्याण्ड प्रतियोगितामा प्रवेश गराउनेछ । पब्लिक भोट शुरु भइसकेको छ र यसको समयसीमा ९ अप्रिलमा समापन हुनेछ ।
आगामी जुन २०१९ मा हुने उक्त प्रतियोगताको सेमिफाइनलमा पुग्न प्रतिष्ठालाई पब्लिक भोट आवश्यक छ । सेमिफाइनल पुग्ने प्रतियोगीले स्पोर्टर्स एण्ड इको फेशन राउण्डमा सहभागिता जनाउन पाउनेछन् ।
मिस इंग्ल्याण्ड उपाधि जित्ने प्रतियोगीले २५ हजार पाउण्ड बराबरको पुरस्कारसहित होलिडे प्याकेज र मिस वल्ड प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउंछन् । प्रतिष्ठालाई जिताउन उनको युनिक नम्बर MISS PHOTO12 to 63333 मा टेक्स्ट गर्न सकिनेछ । प्रत्येक मतका लागि ५० पेन्स शुल्क छ ।
To Vote text ‘MISS PHOTO12’ to 63333
Each vote is 50p and individuals can vote upto 30 votes per 24hours.
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ