लण्डन । बेलायतको अल्डरसटमा रहेको बुद्धिस्ट कम्युनिटी सेन्टरमा चोरी भएको छ । नेपाली गुम्बाबाट एउटा सुटकेश, एक हजार डलर, कपडा, ब्यक्तिगत कागजात र लामा गुरुले लगाउने सेतो स्कार्फ समेत गरि दश हजार पाउण्ड बराबरको दान चोरी भएको हेमसायर पुलिसले जनाएको छ ।
बिहीवार साँझ एक पुरुष र एक महिला आफूहरु सेन्टरमा बिहे गर्न इच्छुक भएको र भवन देखाइ दिन भन्दै ५.१५ बजेतिर सेन्टर छिरेका थिए ।
उनीहरुलाई घुमाउन गएका बेला अर्को एक पुरुष र ४ जना महिला विभिन्न कोठा भित्र छिरेर खानतलासी थालेका थिए ।
करिब ५.३० तिर उनीहरु सबै जना निस्के लगत्तै हेर्दा नगद र अन्य वस्तु चोरी भएको थाहा भएको थियो ।
पुलिसलाई चोरीबारे बिहीबार साँझ खबर गरिएको थियो । पुलिसले घट्नाको अनुसन्धान थालिएको जनाउंदै यसबारे थाहा भए सूचना दिन अपिल गरेको छ ।
Anyone with information is asked to contact us on 101, quoting 44180429793, or Crimestoppers anonymously on 0800 555 111.
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह