लण्डन । शान्ति नेपाली समाज बेलायतले बालबालिकालाई नेपाली भाषा कक्षा संचालन गर्ने उद्देश्यका साथ देउसी भैलो कार्यक्रम गरेको छ ।
दिपावलीको अवसर पारी समाजले वेलायतको बर्मिङ्घम स्थित वेष्ट ब्रोम्विच, Kingstanding र यर्ड्लीमा देउसी भैलो कार्यक्रम गरेको हो ।
करिब १५० घर धुरीमा गइ समाजले नेपाली परम्परा र कला संस्कृतिको पहिचान दिन सफल भएको विश्वास गरिएको छ ।
कार्यक्रम सम्पन्न गर्न बर्मिङ्घमवासी आमा बुवा, दाजुभाई, दिदी बहिनी, नानी बाबु, महिला, बृद्ध, समाजसेवी, संस्थाका संस्थापकहरू, निबर्तमान सल्लाहकार एवं कार्यसमिति पदाधिकारी लगायतको उपस्थिति थियो ।
समाजले संस्थालाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार प्रकट गरेको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह