
कोलोम्बो, श्रीलङ्का, १७ असार – मालदिभ्सको प्रतिपक्षी समूहले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यमीनसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्ने नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई प्रतिस्पर्धामा उभ्याउने भएको छ ।
प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्वको जिम्मेवारी पाएसँग सोलिहले आफूहरूले निर्वाचनमा बहुमत ल्याएमा विभेदपूर्ण तवरले निर्वासनमा बस्न बाध्य बङ्गलादेशी नागरिकलाई स्वदेश फर्काउन पहल गर्ने जनाउनुभएको छ ।
मालदिभ्स प्रजातान्त्रिक पार्टीका संसदीय नेता सोलिहले प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्वबाट देशमा प्रजातन्त्रको पुनः स्थापना गर्ने उक्त समूहका प्रवक्ता अमिद अब्दुल गफूरले एएफपीलाई बताउनुभयो ।
सोलिहले यस पहिले उक्त प्रतिपक्षी समूहको नेतृत्व गरेका अनुभवी नेता मोहम्मद नशीदलाई प्रतिस्थापन गर्नुहुनेछ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी