लण्डन, बेलायत, १५ असार – बेलायतको अर्थतन्त्रमा सोचेभन्दा छिटो वृद्धि आएको यो वर्षको पहिलो तीन महिनाको तथ्याङ्कले देखाएको छ । तर, यो सन् २०१७ को अन्त्यमा देखिएको वृद्धिदरमा देखिएको कमी अझै सन्तोषजनक अवस्थामा भने देखिएको छैन ।
कुल ग्राहस्थ उत्पादन, कुनै एक अर्थतन्त्रमा उत्पादन हुने सवै सामान र सेवाहरू सम्मिलित मूल्य, पहिलो तीन महिना अर्थात् मार्च महिनाको अन्त्यसम्ममा ०.२ प्रतिशतले वृद्धि भएको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
कार्यालयले उक्त अवधिमा पहिले भएको वृद्धिदरभन्दा सामान्य परिवर्तन भई ०.१ प्रतिशत बढ्ने प्रक्षेपण गरिएको थियो । तर आर्थिक विश्लेषकहरूले कुनै सुधार हुने सङ्केत नरहेको बताएका थिए ।
तरपनि गतवर्षको अन्तिम तीनमहिनाको तुलनामा यो वृद्धिदर ०.४ प्रतिशतले कमी भएको अवस्था हो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’