तमु समाज यूकेले सल्लाहकारहरु छान्यो, विभिन्न उपसमिति पनि गठन

लन्डन । तमु समाज यूकेको नवनिर्वाचित कार्यसमितिले सल्लाहकारहरु चयन तथा उपसमिति गठन गरेको छ । समाजका अध्यक्ष शिवचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न पांचौ कार्यसमितिको पहिलो बैठकले सल्लाहकार चयन गर्दै विभिन्न उपसमिति गठन गरेको हो ।

गत २६ मे शनिबार समाजका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, निवर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङ, निवर्तमान उपाध्यक्षहरु ले. रि. मिम बहादुर गरुङ र बिजु गुरुङ लगायतको उपस्थितिमा बैठक भएको थियो ।

महासचिव हर्क बहादुर गुरुङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिंदै बैठक सञ्चालन गरेका थिए ।

कार्यक्रम दुई चरणमा विभाजित गरिएको थियो । पहिलो चरणको सभामा महासचिव हर्कबहादुर गुरुङले हेल्थ एण्ड सेफ्टी र बैठकमा पालना गर्नुपर्ने नियम तथा छलफलका एजेण्डाबारे जानकारी दिएपछि कोषाध्यक्ष यम 
गुरुङले संक्षिप्त आर्थिक विवरण प्रस्तुत गरेर सर्वसम्मतिबाट अनुमोदन गरियो । त्यसैगरि सभामा समाज घरको विषयमा छलफलपछि समाज घर का संयोजक शिवकुमार गुरुङले आफ्नो समिति बनाएपछि भावी योजना सम्वन्धमा व्यापक छलफल गर्ने गरि निर्णय गरिएको थियो ।

बैठकमा संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ र संस्थापक महासचिव तथा सल्लाहकार लेक्चरर लामा प्रेम गुरुङ, सल्लाहकार ले. रि. थम प्रसाद गरुङ र सल्लाहकार प्रेम गुरुङले मन्तव्य राखेका थिए ।

सौहाद्रपूर्ण वातावरणमा सञ्चालन भएको सभामा सदस्यहरुले बोल्ने क्रममा सबैले समाजको सर्वोपरि हित र भावी कार्यक्रमका निम्ति सकारत्मक सुझाव दिंदै हालसम्म भइरहेका गतिविधिप्रति खुशी प्रकट गरेका थिए ।

पहिलो चरणको कार्यक्रमको अन्तमा सदस्यहरुले उठाएका केही विषयमा 
बुंदागत छलफल र निर्णय गरिसकेपछि तमु समाज युकेको निर्वाचन २०१८ भव्य रुपमा सफल बनाई दिएकामा पांचौ महाधिवेशन निर्वाचन समिति लाई तालीको साथमा धन्यवाद प्रस्ताव पारित गरिएको थियो ।

महासचिव हर्क बहादुर गुरुङले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रममा पांचौं कार्यसमितिका अध्यक्ष शिव चन्द्र गुरुङले पाचौं कार्यसमिति का सल्लाहकारहरु र निर्वाचित भएका उपसमितिका पदाधिकारीहरुलाई खादाले स्वागत गर्दै शुभकामना दिए ।

समाजको कार्यसमितिको विभिन्न पदमा मनोनयन गरिएको छ, जसको नामावली निम्न छ-

प्रशासन समिति
(१) अध्यक्ष- शिव चन्द्र गुरुङ
(२) उपाध्यक्षद्वय- (क) शिव कुमार गुरुङ (ख) कन्य प्रसाद गुरुङ
(३) महासचिव- हर्क बहादुर गुरुङ
(४) सचिव- ओमकार गुरुङ
(५) कोषाध्यक्ष- यम बहादुर गुरुङ
(६) सह कोषाध्यक्ष- पूर्ण गुरुङ
(७) संयोजक- कमल बहादुर गुरुङ
(८) सहसंयोजक- जीवन गुरुङ

समाजको समाज घर उपसमितिमा
(१) मेनेजर/सल्लाहकार- बाबु राम गुरुङ
(२) सहायक मेनेजर/सल्लाहकार- यम बहादुर गुरुङ

(३) सहायक मेनेजर/सल्लाहकार- इमन घले

त्यसै गरि उपसमिति- क्षेत्रीय संयोजकमा

(१) सल्लाहकार हितमान गुरुङ (हयाम्पसायर प्रतिनिधि)
(२) सल्लाहकार हरी गोविन्द गुरुङ (साउथ इष्ट लन्डन)
(३) सल्लाहकार महेश घले (ननिटन प्रतिनिधि)
(४) सल्लाहकार सुकबहादुर गुरुङ (बर्कसायर)

उपसमिति- आमा समूहमा
(१) अध्यक्ष- श्रीमति बिन्दु घले
(२) उपाध्यक्ष- श्रीमती मथुरा गुरुङ
(३) सचिव- सुश्री बिबा गुरुङ
(४) कोषाध्यक्ष- श्रीमती बिमला गुरुङ

उपसमिति- पब्लिक फन्ड संयोजकमा
(१) क्याप्टेन तेसर जङ गुरुङ
(२) रुबिन गुरुङ

उपसमिति- युवक समूहमा
(१) अध्यक्ष- ओमकार गुरुङ
(२) उपाध्यक्ष- आशिक गुरुङ
(३) सचिव- प्रज्जवल गुरुङ

त्यस्तै उपसमिति- सांस्कृतिक
(१) सचिव- श्रीमती सरु राना (गुरुङ)
(२) सह सचिव- श्रीमती सोनिय घले

र, अन्य उपसमिति
(३) शिक्षा सचिव- दिनेश गुरुङ
(४) खेलकुद सचिव/खाद्य संयोजक- हरि मान गुरुङ
(५) सुरक्षा सचिव- बुद्धि गुरुङ
(६) सम्पति सचिव- काजिमान गुरुङ
(७) सदस्य संयोजक- भिमबहादुर गुरुङ

त्यसै गरि कार्यसमितिका सदस्यहरु-
(१) कार्यसमिति सदस्य- टुकबहादुर गुरुङ
(२) कार्यसमिति सदस्य- खेम बहादुर गुरुङ
(३) कार्यसमिति सदस्य- अर्जुन गुरुङ
(४) कार्यसमिति सदस्य- पूर्ण घले
(५) कार्यसमिति सदस्य- श्रीमती चञ्चला गुरुङ
(६) कार्यसमिति सदस्य- खुशीमान गुरुङ
(७) कार्यसमिति सदस्य- नर बहादुर गुरुङ
(८) कार्यसमिति सदस्य- श्रीमती कल्पना गुरुङ

कार्यक्रमको अन्तमा अध्यक्ष शिव चन्द्र गुरुङले सम्पूर्ण पांचौं कार्यसमिति का सल्लाहकारहरु र मनोनित उपसमितिका पदाधिकारीलाई उत्साहजनक सहभागिता जनाइ तमु समाज युके निर्वाचन २०१८ भव्य सफल बनाई दिएकोमा आभार प्रकट गर्दै सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

The advisor of the 5th executive committee-

No

Name

01

Mr. Chitra Bahadur Gurung, Founder President

02

Mr. Shivsaran Gurung, Former President

03

Mr. Arjun Kumar Gurung, Former President

04

Mrs Renumaya Gurung, Former Vice President

05

MS. Tika Gurung, Former Vice President

06

Mr. Tankaram Gurung, Former Vice President

07

Miss. Biju Gurung, Former Vice President

08

Lt (Retd) Mim Bahadur Gurung, Former Vice President

09

Lt (Retd) Pancha Bahadur Gurung, Former Vice President

10

Lect. Prem Gurung, Founder General Secretary

11

Mr. Ram Chandra Gurung, Former General Secretary

12

Mr. Gyan Bahadur Gurung, Former General Secretary

13

Mr. Kedar Bahadur Gurung, Former Treasurer / Coordinator

14

Mr. Udaya Gurung, Former Treasurer

15

Mrs. Maya Gurung, Former Chairperson of Ama Samuha

16

Mr. Babu Ram Gurung
Facility manager, Tamu Samaj UK Nepalese Community Centre

17

Mr. Yem Bahadur Gurung, Facility assistant manager, Community Centre

18

Mr. Iman Ghale, Facility Assistant manager

19

Mr. Subasing Gurung (BEM), Former Housing Coordinator

20

Mr. Hitman Gurung (Hampshire Representative)

21

Mr. Hari Govinda Gurung, (South east London Representative)

22

Mr. Mahesh Ghale (Nuneaton Representative)

23

Mr. Suk Bahadur Gurung (Berkshire – Representative)

24

Lt (Retd) Tham Prasad Gurung

25

Mr. Jum Bahadur Gurung

26

Mr. Sanman Gurung

27

Mr. Chandra Bahadur Gurung (Greenford)

28

Mr. Chandra Bahadur Gurung (Wembley)

29

Mr. Lekh Gurung

30

Mr. Prem Bahadur Gurung

31

Mr. Kamal Gurung

32

Mr. Prem Kaji Gurung

33

Mr. Narayan sing Gurung

34

Mr. Lama Dharam Gurung

35

Mr. Mohan Gurung

36

Mr. Khadka Bahadur Gurung

37

Mr. Tek Bahadur Gurung

38

Mr. Karna Bahadur Gurung

39

Solicitor Raju Thapa (Legal Adviser)

40

Mr. Kashi Raj Bohara (Engineering Advisor)

41

Mr. Lekhnath Ghimere (Financial Advisor)

प्रतिक्रिया

सम्बन्धित सामाग्री