काबुल, १७ वैशाख – अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएका दुई आत्मघाती बम विस्फोटमा परी मारिनेको संख्या २५ पुगेको छ । ज्यान जानेमा ८ जना पत्रकार र ४ प्रहरी अधिकृत पनि छन् । उक्त हमलामा परी कम्तीमा ४५ जना घाइते छन् । घाइतेहरुको उपचार जारी छ ।
मध्य काबुलको एक जिल्लामा भएको आत्मघाती बम हमलामा परी ८ जना पत्रकार र ४ प्रहरी अधिकृतको ज्यान गएको गृह मन्त्रालयका प्रवक्ता नजिव डेनिसले बीबीसीलाई जनाएका छन् । अफगानिस्तानको पत्रकार वकालत समूहले मारिने पत्रकारका बारेमा खोजी भइरहेको जनाएको छ ।
उक्त आत्मघाती विस्फोट आफ्नो समूहले गराएको दावी आइएसले गरेको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी