फ्राङ्कफर्ट, २४ माघ – जर्मनीका तीन वटा राजनीतिक दल ‘बृहत् गठबन्धन’ बनाउने सम्झौतामा पुगेका छन् ।
कडा सौदाबाजी गरेर दलहरू सम्झौता गर्ने अवस्थामा पुगेका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । क्रिश्चियन डेमोक्रयाट युनियन (सीडीयु), क्रिश्चियन सोसल युनियन (सीएसयू) र जर्मन सोसल डेमोक्रयाटस (एसपीडी) ले मन्त्री परिषद्मा सहभागीता स्पष्ट गरेर सम्झौता गरेका हुन् ।
जर्मन चान्सलर एन्जेला मर्केलको सीडीयुले नयाँ मन्त्रीपरिषद्मा अर्थ र रक्षा मन्त्रालय लिने भएको छ । जर्मन समाचारपत्र विल्डका अनुसार एसपीडीले भने परराष्ट्र, वित्त र श्रम मन्त्रालय पाउने भएको छ । सीएसयुका नेता होर्सट सिहोफेर गृह मन्त्री हुने संभावना रहेको पत्रिकाले लेखेको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]