तेहरान, ५ असोज, (रासस-सिन्ह्वा) – इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान विरोधी भनाइप्रति आलोचना गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिद्वारा इरानका बारेमा दिएको प्रतिक्रियालाई खामेनीले नालायक, मूर्ख तथा विल्कुल झुटो अभिव्यक्तिको संज्ञा दिनुभएको इरानको प्रेस टिभीले जनाएको छ ।
अमेरिकामा भइरहेको संयुक्त राष्ट्रसङ्घको महासभामा ट्रम्पले इरानविरुद्ध दिएको झूटो अभिव्यक्तिले अमेरिकाको प्रतिष्ठामा प्रश्नचिन्ह खडा गरेको बताउनुभयो ।
अमेरिकी प्रबुद्धहरुले यस्ता व्यक्ति राष्ट्रपति भएकोमा लाज मान्नु पर्ने खामेनीले इरानको विज्ञहरूको सभालाई गरेको सम्वोधनमा बताउनुभयो ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक