लन्डन । अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठान बेलायतले प्रदान गर्ने ‘अनेवा नक्षेत्र’ पुरस्कार ग्रहण गर्न साहित्यकार अमर न्यौपाने बेलायत आउने भएका छन् । न्यौपाने प्रतिष्ठानको निमन्त्रणामा बेलायत आउन लागेका हुन् ।
आख्यान विद्यामा कमल चलाउने साहित्यकार न्यौपानेका सेतो धरती, करोडौं कस्तुरी लगायत पुस्तक चर्चित छन् ।
प्रतिष्ठानले साहित्यकार न्यौपानेसहित प्राज्ञ शशी लुमुम्बु, गोविन्दराज विनोदी एवं स्थानीय श्रष्टाहरुको उपस्थितिमा सेप्टेम्बर १४ मा साहित्यिक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम गर्दैछ । हिमालय क्लब, सडबरीमा सांझ ६ बजे देखि कार्यक्रम हुने प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यले जनाए ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित